• होमपेज
  • समाज
  • चितवनका सिडियोले भनेः जागिर जाओस तर रंगशाला भत्काउनेलाई छाड्दैनौ

चितवनका सिडियोले भनेः जागिर जाओस तर रंगशाला भत्काउनेलाई छाड्दैनौ

  • बिहिबार, जेष्ठ १६, २०७६
चितवनका सिडियोले भनेः जागिर जाओस तर रंगशाला भत्काउनेलाई छाड्दैनौ

चितवन

चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले चितवनमा निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा डोजर लगाएर बार भत्काउनेलाई कारवाही गरेरै छाड्ने प्रतिबद्धता जाहेर गरेका छन् । आज भरतपुर महानगरपालिकामा भएको सर्वपक्षिय छलफलमा प्रजिअ बस्नेतले जोसुकैको दबाब र प्रभावमा कारवाहीका लागि पछि नपर्ने प्रतिकृया दिए ।

चर्चामा

सम्बन्धित समाचार