• होमपेज
  • समाज
  • विश्वका १०० प्रभावशाली व्यक्तिको सूचिमा भूमिका श्रेष्ठ

विश्वका १०० प्रभावशाली व्यक्तिको सूचिमा भूमिका श्रेष्ठ

  • बिहिबार, जेष्ठ १६, २०७६
विश्वका १०० प्रभावशाली व्यक्तिको सूचिमा भूमिका श्रेष्ठ

काठमाडौं : तेश्रोलिंगी समुदायको हक, अधिकार र लैंगिक समानता लागि आवाज उठाउँदै आएकी नेपालकी भूमिका श्रेष्ठ विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा परेकी छन्। बेलायती संस्था एपोलिटकलले सार्वजनिक गरेको लैंगिक समानतासम्बन्धी शीर्ष १०० व्यक्तिको सूचिमा श्रेष्ठ पनि परेकी हुन्।

काठमाडौंको नैकापमा जन्मिएकी तेस्रो लिंगी अर्थात् ट्रान्सजेन्डर भूमिकाले ट्रान्सजेन्डरसँगै समलिंगीको अधिकारको क्षेत्रमा काम गर्दै आएकी छन्। उनी ब्लु डाइमण्ड सोसाइटीमा आबद्ध भएर काम गर्दै आएकी छन् ।

चर्चामा

सम्बन्धित समाचार