शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • समाज
  • श्रीमान कतारमा श्रीमती १३ बर्षको छोरी छाडेर अर्कै सँग फरार.. हेर्नुस पूर्ण समाचार

श्रीमान कतारमा श्रीमती १३ बर्षको छोरी छाडेर अर्कै सँग फरार.. हेर्नुस पूर्ण समाचार

  • बिहिबार, बैशाख २६, २०७६
श्रीमान कतारमा श्रीमती १३ बर्षको छोरी छाडेर अर्कै सँग फरार.. हेर्नुस पूर्ण समाचार

देश मा रोजगार नभए पछि हेरेको को बेथा एउटै छ कि परदेश जाने जस्ले जतिसुकै गर्छु भन्दा पनि नभए पछि आफ्नो परिवार को खुशी को लागि जाने गर्छन् बिदेश मा आफ्नो घर परिवार आमा बुबा दाजु भाइ श्रीमती छोरा छोरी को लागि केही दिन दुख गरेर सुख्खामा राख्ने सोच बोकेर भएका हुन्छन् ।

श्रीमान बिदेश मा पैसा कमाउने श्रीमती अरु सङ्गै रमाउने भन्ने हामीले धेरै सुन्दै आएका छौँ यहीँ पीडा परेको छ धनराज बलम्पाकी मगर धन कमाउन भनी कतार पुगेका उदयपुर जिल्ला नगरपालिका ८ कटारी मा जन्मनु भएका अहिले ठूलो तनाव मा परेको छन करिब बिबाह भएको १५ बर्षा पछि अहिले अर्कै सङ्गा फरार भएकी छिन् श्रीमान लाई म पनि बिदेश जान्छु भन्दै पैसा मागेर १३ बर्षा को छोरीलाई काठमाडौ ल्याएर छोडिदिएर अनि ऊनी अरु सङ्गा भागेर भएकी छिन्

श्रीमान को उमेर अहिले ३२ पुगेको छ ऊनीको भने २९ बर्ष कि छिन श्रीमान धनराज बलम्पाकी मगर भनाइ अनुसार श्रीमती बिमला ठटाल बलम्पाकी मगर को माइती जिल्ला ओखलढुंगा हो अहिले १३ बर्षाकी छोरी को बिजोग अबस्था छ बुबा बिदेश आमा अरुकै साथमा धनराज बलाम्पाकी मगर भने अन्योलमा परेका छन् माया गरेको श्रीमती नभए पछि अब छोरी को भबिस्य के होला भन्ने दिन रात आशुमा छट्पटी रहेका छन्

चर्चामा

सम्बन्धित समाचार