पोर्न स्टार बन्छु भन्दै अभिव्यक्ति दिने साथै उत्तेजक भिडियो बनाएर नेपाली तताएकी एक युवती यतिबेला भारतमा भाईरल बनिरहेकी छिन् । अभिनेत्री सनी लियोनीबाट प्रभावित भएको र एकदिन जसरीपनि पोर्न स्टार बनेरै छोड्ने बताउँदै आएकी उनी हुन् नेपालकी अर्चना पनेरु ।
भारतीय वेबसाइट उज्ज्वल प्रभातले उनी बारे लेखेको समाचारमा उनलाई नेपाली सनी लियोनी भनिएको छ । वेबसाइटले अर्चना विभिन् सोसल मिडियामा आपत्तिजनक तस्बिर अपलोड गरेर चर्चामा आएको बताएको छ । वेबसाइटले अर्चनाले भीमदत्तस्थित लिटिल बुद्ध स्कुलबाट कक्षा १० सम्म पढाइ गरेको र त्यसका अतिरिक्त उनी महेन्द्रनगर प्रिन्स एण्ड प्रिन्सेस ब्युटी कन्टेस्टकी सेकण्ड रनर अप समेत रहेको बताइएको छ ।
वेबसाइटले इन्टरनेटमा अर्चना र उनकी आमा सुनिता पनेरूका थुप्रै आपतिजनक तस्बिर उपलब्ध रहेको बताइएको छ । उक्त वेबसाइटमा प्रकाशित समाचारमा २०१५ मा सोसल मिडियामा नग्न तस्बिर सार्वजनिक भएपछि दुवै आमा छोरीलाई समुदायबाट निष्कासित गरिएको र त्यसपछि उनीहरू काठमाडौँतिर बसाइ सरेको भनिएको छ । यसैगरी अर्चनाले कल गर्लको रूपमा पनि काम गरेको र त्यस पेसाबाट उनले दुई दिनमा नै ८५ हजारसम्म कमाउने गरेको उल्लेख छ । वेबसाइटले इन्टरनेटमा अर्चनाको धमाकेदार भिडियो उपलब्ध रहेको समेत बताएको छ ।