बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • सरकारले ७८ गाउँपालिकामा खटायो प्रमुख प्रशासकीय अधिकृत

सरकारले ७८ गाउँपालिकामा खटायो प्रमुख प्रशासकीय अधिकृत

  • शुक्रबार, चैत्र २०, २०८२
सेयर गर्नुहोस् :
सरकारले ७८ गाउँपालिकामा खटायो प्रमुख प्रशासकीय अधिकृत

सरकारले ७८ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्राकिंत तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरहका कर्मचारीलाई रिक्त स्थानमा खटाएको हो ।

यसअघि विभिन्न जिल्लामा समन्वय समिति र नगरपालिकाहरूमा ६३ जना प्रमुख प्रशासकीय अधिकृत खटाइएको थियो ।

चर्चामा

सम्बन्धित समाचार