• होमपेज
  • देश/प्रदेश
  • कांग्रेसको सभापति पदमा उम्मेदवारी दिन ३० हजार शुल्क, अरू पदमा कति ?

कांग्रेसको सभापति पदमा उम्मेदवारी दिन ३० हजार शुल्क, अरू पदमा कति ?

  • मङ्लबार, पुस २९, २०८२
सेयर गर्नुहोस् :
कांग्रेसको सभापति पदमा उम्मेदवारी दिन ३० हजार शुल्क, अरू पदमा कति ?

काठमाडौं —नेपाली कांग्रेसको विशेष महाधिवेशन नयाँ नेतृत्व चयनतिर अघि बढेको छ।

निर्वाचन समितिले नयाँ नेतृत्व चयनको लागि निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरिसकेको छ।

महाधिवेशनमा सभापति पदको उम्मेदवारी दर्ता गर्न ३० हजार शुल्क लाग्ने निर्वाचन समितिले जनाएको छ।

उपसभापति र महामन्त्रीको लागि २५ हजार, सहमहामन्त्रीको लागि २० र केन्द्रीय सदस्यको लागि १० हजार शुल्क लाग्ने भएको छ।

चर्चामा

सम्बन्धित समाचार