• होमपेज
  • समाचार
  • पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

  • आइतवार, असार २९, २०८२
पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण निधन भएको छ । उनको शनिबार साँझ नर्भिक अस्पतालमा निधन भएको पूर्वपत्रकार अमृता लम्सालले बताइन्। उनको दाहसंस्कार भोलि गरिनेछ ।

उनले लामो समयसम्म द राइजिङ नेपालमा काम गरेकी थिइन् । उनका दुई छोरी छन् ।

चर्चामा

सम्बन्धित समाचार