शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • बाजुरा बिशेष
  • समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य विक प्रेस चौतारीमा फर्किए

समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य विक प्रेस चौतारीमा फर्किए

  • शुक्रबार, माघ ४, २०८१
समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य विक प्रेस चौतारीमा फर्किए

बाजुरा– समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य धनकृष्ण वि.क.  प्रेश चाैतारी नेपालमा फर्किएका छन । समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य वि.क शुक्रवार एक कार्यक्रमका बिच प्रेस चौतारीमा फर्किएका हुन् ।

प्रेस चौतारीमा फर्किएका विकलाई नेकपा एमाले बाजुराका अध्यक्ष लाल बहादुर ओली, प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्ण ओली, प्रेस चौतारी बाजुराले स्वागत गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार