• होमपेज
  • क्रिकेट
  • सुदूरपश्चिमलाई हराउँदै जनकपुरले जित्यो एनपीएलको उपाधि

सुदूरपश्चिमलाई हराउँदै जनकपुरले जित्यो एनपीएलको उपाधि

  • शनिबार, पुस ६, २०८१
सुदूरपश्चिमलाई हराउँदै जनकपुरले जित्यो एनपीएलको उपाधि

नेपाल प्रिमियर लिगको पहिलो सिजनको उपाधि जनकपुर बोल्ट्सले जितेको छ। टियु क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुरले एनपीएलको उपाधि कब्जा गरेको हो।

जनकपुरका लागि लहिरु मालिन्थाले उत्कृष्ट पारी खेले। उनले ४९ बलमा ९ चौका र ४ छक्का प्रहार गर्दै ८७ रन बनाए।

चर्चामा

सम्बन्धित समाचार