धनगढी– कैलालीबाट एक लाख बढीको अवैध सामान बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतबाट खटिएको प्रहरी टोलीले अन्दाजी १ लाख १६ हजार ४ सय मुल्य बराबरको सामान बरामद गरेको छ।
बरामद गरेको चिनी, मेशिन टम्प्रेचर, हिटर, कन्ट्रोलर, स्प्रिड कारवाहीको लागि भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ।