बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • भारतमा प्रार्थना सभामा बम विस्फोट हुँदा एक जनाको मृत्यु

भारतमा प्रार्थना सभामा बम विस्फोट हुँदा एक जनाको मृत्यु

  • आइतवार, कार्तिक १२, २०८०
सेयर गर्नुहोस् :
भारतमा प्रार्थना सभामा बम विस्फोट हुँदा एक जनाको मृत्यु

केरला– भारतको केरला राज्यस्थित कोच्चीको कालामास्सेरी क्षेत्रमा आइतबार यहोवाका साक्षीहरूको प्रार्थना सभामा भएको थुप्रै विस्फोटमा एक जनाको मृत्यु भएको र कयौँ घाइते भएको प्रहरीले बताएको छ ।

कालामास्सेरी सीआई विबिन दासका अनुसार पहिलो विस्फोट बिहान ९ बजेतिर भएको थियो र त्यसपछि अर्को एक घन्टामा थुप्रै विस्फोट भयो । अक्टोबर २७ देखि सुरु भएको तीन दिने प्रार्थना सभा आइतबार अन्तिम थियो ।

अधिकारीहरूका अनुसार विस्फोट भएको समयमा प्रार्थना सभामा दुई हजारभन्दा बढी मानिस थिए ।

चर्चामा

सम्बन्धित समाचार