• होमपेज
  • देश
  • धार्मिक तथा पर्यटकिय स्थलकाे धराेहर बडिमालिका मेला समापन

धार्मिक तथा पर्यटकिय स्थलकाे धराेहर बडिमालिका मेला समापन

  • बिहिबार, भदौ १४, २०८०
धार्मिक तथा पर्यटकिय स्थलकाे धराेहर बडिमालिका  मेला समापन

बाजुरा — धार्मिक तथा पर्यटकिय स्थलकाे धराेहर बाजुराको बडिमालिकामा जनैपूर्णिमाको अवसरमा यस वर्षपनि लागेकाे मेला समापन भएकाे छ ।

 भाद्र ११ गते देखि १४ गतेसम्म जनै पूर्णिमाको मेला सकेर आ आफ्नाे घरतिर लागेका छन । जनैपुर्णिमा मेला समापन स‌गै  आफ्नाे गाउँमा भएका कुलदेवताकाे पुजाका लागि धमाधम फर्किन सुरु गरेका छन ।

बडिमालिका मेलाका लागि अछाम, बाजुरा, बझाङ तथा डोटीबाट सरकारी डोलसमेत पुगेका थिए। सरकारी टोलीको पुजा चढाईपछि सर्वसाधारणले परम्परा अनुसार पूजाअर्चना गरेर सरकारी टाेली समेत फर्किसकेकाे छ ।

चर्चामा

सम्बन्धित समाचार