• होमपेज
  • अन्तर्राष्ट्रिय
  • सिरियामा मारिए इरानी सैन्य सल्लाहकार

सिरियामा मारिए इरानी सैन्य सल्लाहकार

  • मङ्लबार, भदौ ७, २०७९
सिरियामा मारिए इरानी सैन्य सल्लाहकार

तेहरान — सिरियामा इरानको इस्लामिक रिभोलुसन गार्ड्स कोरका एक वरिष्ठ सदस्यको मृत्यु भएको सरकारी स्वामित्वको प्रेस टिभीले मङ्गलबार जनाएको छ ।

युद्धग्रस्त देशमा सैन्य सल्लाहकारको रूपमा काम गरेका अबोलफजल अलीजानीको सोमबार बिहान मृत्यु भएको बताइएको छ। अलिजानीको शव केही दिनमा इरानमा पुर्‍याइनेछ। घटना बारे थप विवरण भने सार्वजनिक गरिएको छैन ।

इरानले सन् २०११ देखि सिरियाली सरकारको अनुरोधमा सिरियामा आफ्ना सैन्य सल्लाहकारहरूको उपस्थिति रहेको पुष्टि गरेको छ। सिन्ह्वा

चर्चामा

सम्बन्धित समाचार