• होमपेज
  • समाचार
  • फिलिपिन्समा भूकम्प : ४ जनाको मृत्यु

फिलिपिन्समा भूकम्प : ४ जनाको मृत्यु

  • बिहिबार, साउन १२, २०७९
फिलिपिन्समा भूकम्प : ४ जनाको मृत्यु

एजेन्सी — फिलिपिन्समा आएको भूकम्पमा ४ जनाको मृत्यु हुनुका साथै ६० भन्दा बढी घाइते भएका छन्। देशको लुजोन टापुमा बुधबार ७ दशमलब १ म्याग्‍निच्यूडको शक्तिशाली भूकम्प गएको थियो।

भूकम्पले उत्तरी प्रान्तमा रहेको अस्पताल र भवनहरुलाई नराम्ररी क्षति पुर्याएको छ। भूकम्पको धक्का राजधानी मनिलासम्म महसुस गरिएको थियो। भूकम्पले हल्लाउने वित्तिकै मानिसहरू घरबाट बाहिर निस्किएर खाली स्थानमा पुगेका थिए।

चर्चामा

सम्बन्धित समाचार