• होमपेज
  • समाचार
  • बझाङमा जेठ १४ गते हराएका बालकको खप्पर सहित कपडा जङगलमा भेटियो

बझाङमा जेठ १४ गते हराएका बालकको खप्पर सहित कपडा जङगलमा भेटियो

  • सोमवार, साउन ९, २०७९
बझाङमा जेठ १४ गते हराएका बालकको खप्पर सहित कपडा जङगलमा भेटियो

अर्थ जङ शाही/बझाङ — जयपृथ्वी नगरपालिका–१ कैलासको नजिकै पर्ने मष्टा गाउँपालिका–१ मा पर्ने घोणकोटको जंगलबाट गत जेठ १४ गते शनिबार बेपत्ता भएका बालक आज जयपृथ्वी नगरपालिका को नौला बनको जङगलमा कपडा सहित टाउकाको हड्डी स्थानियले फेला पारेका छन्।

बालकको शव सडेको अवस्थामा फेला परेको स्थानिय जयपृथ्वी नगरपालिका -१ का बिष्नू सिहंले बडिमालिका खबरलाई बताएका छन्।

चर्चामा

सम्बन्धित समाचार