• होमपेज
  • सुचना प्रबिधी
  • कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

  • शनिबार, साउन ७, २०७९
कस्तो रहला आजको मौसम ?

धनगढी — हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही तल अवस्थित छ। देशभर आंशिकदेखि सामान्य बदली रहेको छ।

देशका पहाडी भू-भागका केही स्थान र अन्य भू-भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। शनिबार दिनभर देशका पहाडी भू-भागका केही स्थान र अन्य भू-भागका थोरै स्थानमा मेघ गर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार