• होमपेज
  • समाचार
  • बिजुली बनाउन पोलमा चढेका एक जनाको करेन्ट लागेर मृत्यु

बिजुली बनाउन पोलमा चढेका एक जनाको करेन्ट लागेर मृत्यु

  • शनिबार, असार ४, २०७९
बिजुली बनाउन पोलमा चढेका एक जनाको करेन्ट लागेर मृत्यु

काठमाडौं– बिजुली बनाउन पोलमा चढेका एक जनाको करेन्ट लागेर मृत्यु भएको छ।

पोखरा महानगरपालिका–१४ छिनेडाँडाको खाल्टे मसिनामा बिजुली बनाउन पोलमा चढेका बेला करेन्ट लागेर सोही ठाउँका ४७ वर्षीय भक्तबहादुर पोखरेलको मृत्यु भएको प्रहरीले बताएको छ। करेन्ट लागेर गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ।

चर्चामा

सम्बन्धित समाचार