शुक्रबार, अशोज ११, २०८१
  • होमपेज
  • समाचार
  • चितवनमा बाघको आक्रमणबाट एकजना घाइते

चितवनमा बाघको आक्रमणबाट एकजना घाइते

  • शनिबार, जेष्ठ २८, २०७९
चितवनमा बाघको आक्रमणबाट एकजना घाइते

काठमाडौं–  चितवनको राप्ती नगरपालिका–१ मा बाघको आक्रमणबाट एकजना घाइते भएका छन्।

राप्ती नगरपालिका-१ डिपार्टस्थित गाउँ नजिकै शुक्रबार तरकारी टिप्न गएका ४३ वर्षीय इन्द्रबहादुर थिङ (वाइवा) लाई बाघले आक्रमण गरेको हो। घाइतेलाई प्रहरी र स्थानीय मिलेर उपचारका लागि भरतपुर ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी नरहरी अधिकारीले जानकारी दिए।

चर्चामा

सम्बन्धित समाचार