शुक्रबार, अशोज ११, २०८१
  • होमपेज
  • समाचार
  • चट्याङ लागेर महिलाको मृत्यु

चट्याङ लागेर महिलाको मृत्यु

  • मङ्लबार, जेष्ठ २४, २०७९
चट्याङ लागेर महिलाको मृत्यु

काठमाडौं– गुल्मीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। सोमबार साँझ जिल्लाको इस्मा गाउँपालिका–५ की ४० वर्षीया तारा सार्कीको चट्याङ लागेर मृत्यु भएको प्रहरीले बताएको छ।

अपरान्ह बारीमा मकै खन्दै गरेका बेला चट्याङ लागेर गम्भीर घाइते भएकी उनको उपचारका क्रममा जिल्ला अस्पताल तम्घासमा मृत्यु भएको गुल्मीका प्रहरी प्रवक्ता डिएसपी माधवराज खरेलले बताए।

चर्चामा

सम्बन्धित समाचार