शुक्रबार, अशोज ११, २०८१
  • होमपेज
  • समाचार
  • १९ यात्रु बाेकेकाे तारा एयरको जहाज सम्पर्कविहीन

१९ यात्रु बाेकेकाे तारा एयरको जहाज सम्पर्कविहीन

  • आइतवार, जेष्ठ १५, २०७९
१९ यात्रु बाेकेकाे तारा एयरको जहाज सम्पर्कविहीन

काठमाडौं– पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एनएईटी टि्वनअटर विमान सम्पर्कविहीन भएको छ। १९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो।

तारा एयरका एक अधिकारीका अनुसार अवतरण गर्ने समय भएपनि जहाज अहिलेसम्म सम्पर्कमा छैन। जहाजबारे खोजविन सुरु भएको छ।

चर्चामा

सम्बन्धित समाचार