शुक्रबार, अशोज ११, २०८१
  • होमपेज
  • समाचार
  • ८३४ कैदीले पाए सजाय माफी

८३४ कैदीले पाए सजाय माफी

  • शनिबार, जेष्ठ १४, २०७९
८३४ कैदीले पाए सजाय माफी

काठमाडौं — सकारले गणतन्त्र दिवसको अवसरमा ८३४ जनाको कैद सजाय माफी मिनाहा भएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्ग श्रेङ लिम्बु समेत २७१ जना र नरबहादुर साँवा समेत ५४७ जनाको बाँकी कैद सजाय १५ जेठ २०७९ देखि माफी मिनाहा गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यस्तै संविधानको धारा २७६ र मुलुकी फैजदारी कार्यविधिको दफा १५९ बमोजिम उमाकान्त पराजुलीसहित १६ जनाको कैद सजाय माफी भएको छ ।

चर्चामा

सम्बन्धित समाचार