आइतवार, फाल्गुन १७, २०८२
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • गृहमन्त्री अर्याल बाजुरा आउँदै

गृहमन्त्री अर्याल बाजुरा आउँदै

  • आइतवार, फाल्गुन १७, २०८२
गृहमन्त्री अर्याल बाजुरा आउँदै
फाइल

बाजुरा—गृहमन्त्री ओमप्रकाश अर्याल आज बाजुरा आउँदै छन् । जिल्लाको सुरक्षा व्यवस्थाको अवस्था बुझ्‌न गृहमन्त्री अर्याल बाजुरा आउन लागेका हुन् ।

सुरक्षाका दृष्टिकोणले अतिसंवेदनशील सूचीमा राखिएको बाजुरा जिल्लामा पुगेर गृहमन्त्री अर्यालले स्थलगत निरीक्षण गर्ने कार्यक्रम रहेको जनाइएको छ । उनी अबको केहीबेरमै जिल्ला सदरमुकाम मार्तडीमा पुग्ने प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार