• होमपेज
  • समाज
  • नन्देश्वरी माध्यमिक विद्यालयमा कार्यालय सहयोगी बिस्टको लडेर मृत्यु

नन्देश्वरी माध्यमिक विद्यालयमा कार्यालय सहयोगी बिस्टको लडेर मृत्यु

  • मङ्लबार, माघ २८, २०८२
नन्देश्वरी माध्यमिक विद्यालयमा कार्यालय सहयोगी बिस्टको लडेर मृत्यु

बाजुरा — बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका वडा नम्बर ५ कालसिल निवासी तथा नन्देश्वरी माध्यमिक विद्यालयमा कार्यालय सहयोगीका रूपमा कार्यरत अमर बहादुर बिस्टको विद्यालयबाट घर फर्किने क्रममा लडेर मृत्यु भएको छ।

स्थानीय स्रोतका अनुसार बिस्ट विद्यालयबाट घर जाने क्रममा लड्दा गम्भीर घाइते भएका थिए। घाइते अवस्थामै उहाँको मृत्यु भएको जनाइएको छ। घटनाले विद्यालय परिवार तथा स्थानीय समुदायमा शोक छाएको छ।

चर्चामा

सम्बन्धित समाचार