शुक्रबार, पुस २५, २०८२
  • होमपेज
  • राजनीति
  • पुस २७ र २८ गते दोस्रो विशेष महाविधेशन गर्ने घोषणा

पुस २७ र २८ गते दोस्रो विशेष महाविधेशन गर्ने घोषणा

  • बुधबार, पुस २३, २०८२
पुस २७ र २८ गते दोस्रो विशेष महाविधेशन गर्ने घोषणा

नेपाली कांग्रेसका विशेष महाधिवशेन पक्षधरले पुस २७ र २८ गते काठमाडौँमा विशेष महाधिवेशन गर्ने घोषणा गरेका छन् । महाधिवेशन पक्षधरले गठन गरेको सूचना प्रसार प्रसार उपसमितिले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै पुस २७ र २८ गते भृकुटी मण्डपमा विशेष महाधिवेशन गर्ने घोषणा गरेको हो ।

महाधिवेशन पक्षधररूको तर्फबाट सुवास पोखरेलले पत्रकार सम्मेलन गरी घोषणा गरेका हुन् ।

चर्चामा

सम्बन्धित समाचार