शनिबार, मंसिर २८, २०८२
  • होमपेज
  • राजनीति
  • एमाले महाधिवेशन : यी हुन् मनोनीत १०८ प्रतिनिधि (सूचीसहित)

एमाले महाधिवेशन : यी हुन् मनोनीत १०८ प्रतिनिधि (सूचीसहित)

  • शनिबार, मंसिर २८, २०८२
एमाले महाधिवेशन : यी हुन् मनोनीत १०८ प्रतिनिधि (सूचीसहित)

काठमाडौं — नेकपा एमालेले महाधिवेशनका लागि १ सय ८ जना प्रतिनिधि मनोनीत गरेको छ । शुक्रबार बसेको सचिवालय बैठकले १ सय ८ जना प्रतिनिधि मनोनीत गर्ने निर्णय गरेको थियो ।

सोही अनुसार, आज महाधिवेशन प्रतिनिधिको नाम सार्वजनिक गरिएको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिनिधि छनोट गर्ने बताइएको थियो ।

महाधिवेशनको निर्वाचित भएर आउने र पदेन आयोजकको हैसियत हुन आउनेको ५ प्रतिशत सदस्य मनोनयन गर्ने निर्णय सचिवालय बैठकले गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार