शनिबार, मंसिर २८, २०८२
  • होमपेज
  • समाचार
  • आज देशभरको मौसम सफा रहने

आज देशभरको मौसम सफा रहने

  • शनिबार, मंसिर २८, २०८२
आज देशभरको मौसम सफा रहने

बाजुरा —जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले देशभरको मौसमको अवस्था मुख्यतया सफा रहेको रहेको छ ।

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । यस्तै, आज राति पनि देशभरको मौसम मुख्यतया सफा रहने छ ।

आज सूर्योदय बिहान ६ बजेर ४४ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ९ मिनेटमा हुनेछ ।

चर्चामा

सम्बन्धित समाचार