शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • समाचार
  • क्याप्टेन विजय लामा र सोनी राणा ‘ग्राउन्डेड’

क्याप्टेन विजय लामा र सोनी राणा ‘ग्राउन्डेड’

  • शुक्रबार, मंसिर १३, २०८२
क्याप्टेन विजय लामा र सोनी राणा ‘ग्राउन्डेड’

नेपाल वायुसेवा निगमका प्रशिक्षक पाइलट विजय लामा र वरिष्ठ क्याप्टेन सोनी राणा ‘ग्राउन्डेड’ भएका छन् । ककपिटमा हुँदा फोटोग्राफी/भिडियोग्राफी गर्न नपाउने सम्बन्धी नियम उल्लघंन गरेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले दुवै क्याप्टेनलाई कारबाही गरेको हो ।

प्राधिकरणका अनुसार अर्को सूचना नआएसम्म उनीहरूले जहाज उडाउन पाउने छैनन् । क्याप्टेन लामा यसअघि पनि पटक–पटक यही कसुरमा कारबाहीमा परिसकेका छन् ।

चर्चामा

सम्बन्धित समाचार