शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • समाचार
  • चुनावमा सेना परिचालन गर्न राष्ट्रपतिले दिए स्वीकृति

चुनावमा सेना परिचालन गर्न राष्ट्रपतिले दिए स्वीकृति

  • बिहिबार, मंसिर १२, २०८२
चुनावमा सेना परिचालन गर्न राष्ट्रपतिले दिए स्वीकृति

काठमाडौं— निर्वाचनको सुरक्षार्थ राष्ट्रपति रामचन्द्र पौडेलले सेना परिचालनको स्वीकृति दिएका छन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले एक विज्ञप्ति जारी गर्दै फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि सेना परिचालनको स्वीकृति दिइएको हो ।

मंसिर ८ गते मन्त्रिपरिषद् बैठकले निर्वाचनलक्षित सुरक्षार्थ सेना परिचालनका लागि राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार