
प्रधानमन्त्री सुशीला कार्कीलाई विभिन्न मागसहित ज्ञापन पत्र बुझाउन सिंहदरबार प्रवेश गर्न लागेको जेनजी समूहलाई प्रहरीले रोक लगाएको छ ।
मिराज ढुंगाना नेतृत्वको आएको जेनजी समूहलाई सिंहदरबार प्रवेशमा रोक लगाइएको हो। उनीहरूलाई प्रहरीले धकेल्दै अनामनगर पुल कटाएको थियो । तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
