शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • आगामी २४ घण्टा देशभर मौसम सफा रहने

आगामी २४ घण्टा देशभर मौसम सफा रहने

  • सोमवार, मंसिर २, २०८२
सेयर गर्नुहोस् :
आगामी २४ घण्टा देशभर मौसम सफा रहने

मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाको मौसम स्थिति सार्वजनिक गरेको छ । सोमबार बिहान ८ बजे सार्वजनिक बुलेटिनअनुसार देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेकाले मौसम अधिकांश ठाउँमा सफा रहने जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। आज राति भने देशभर मौसम पूर्ण रूपमा सफा रहने महाशाखाको पूर्वानुमान छ।

चर्चामा

सम्बन्धित समाचार