शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • राजनीति
  • यस्तो छ प्रचण्ड-माधवसँग भीम रावलको ७ बुँदे सहमति

यस्तो छ प्रचण्ड-माधवसँग भीम रावलको ७ बुँदे सहमति

  • बुधबार, कार्तिक २७, २०८२
यस्तो छ प्रचण्ड-माधवसँग भीम रावलको ७ बुँदे सहमति

काठमाडौं — भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान र नेपाली कम्युनिस्ट पार्टीबीच ७ बुँदे सहमति भएको छ ।

घोषणा सभाअघि नेकपाका संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल र अभियानका संयोजक भीम रावलले औपचारिक रूपमा सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने, नेता रावलको जिम्मेवारीबारे आपसी सहमतिमा गर्ने, पार्टीको विधान, राजनीतिक प्रतिवेदनहरु सहमतिमा नै तयार पार्ने पत्रमा उल्लेख छ ।

चर्चामा

सम्बन्धित समाचार