शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • राजनीति
  • रास्वपाको बृहत् राजनीतिक संवादमा बाबुराम र रेशम चौधरी

रास्वपाको बृहत् राजनीतिक संवादमा बाबुराम र रेशम चौधरी

  • शुक्रबार, कार्तिक १५, २०८२
रास्वपाको बृहत् राजनीतिक संवादमा बाबुराम र रेशम चौधरी

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीका बृहत् राजनीतिक संवाद सुरु भएको छ।

जेनजी आन्दोलनका उपलब्धि, अगाडिको बाटो र निकास शीर्षकमा बृहत् राजनीतिक संवाद नेपाल हाउस वालुवाटारमा सुरु भएको हो।

उपसभापति एवं उच्च संवाद समिति संयोजक डा. स्वर्णिम वाग्लेबाट पार्टी सचिवालयमा प्रस्तावित भई परिवर्तनका पक्षधर राजनीतिक दल, शक्ति र समूहहरू बिच छलफल थालेका हुन्।

आज छलफलमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र रेशम चौधरी पनि पुगेका छन्।

चर्चामा

सम्बन्धित समाचार