शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बजार
  • सुनको मूल्य २७ सयले बढ्यो, तोलाको कतिमा हुँदैछ कारोबार?

सुनको मूल्य २७ सयले बढ्यो, तोलाको कतिमा हुँदैछ कारोबार?

  • शुक्रबार, कार्तिक १५, २०८२
सुनको मूल्य २७ सयले बढ्यो, तोलाको कतिमा हुँदैछ कारोबार?

काठमाडौं — नेपाली बजारमा शुक्रबार सुनको मूल्य २७०० रुपैयाँले वृद्धि भएको छ। बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य बढेर तोलामा २ लाख ३९ हजार कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

बिहीबार सुनको मूल्य स्थिर रहेको थियो। सो दिन तोलाको २ लाख ३६ हजार ३०० रुपैयाँ कायम भएको थियो।

सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि वृद्धि भएको छ। चाँदी तोलाको ३ हजार ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिन एक तोला चाँदीको मूल्य २ हजार ९८० पुगेको थियो।

चर्चामा

सम्बन्धित समाचार