शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • समाचार
  • कस्तो रहला आज देशभरको मौसम ?

कस्तो रहला आज देशभरको मौसम ?

  • शनिबार, कार्तिक २, २०८२
कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौँ– हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने छ ।

आज राति देशभर मौसम मुख्यतया सफा रहने छ ।

चर्चामा

सम्बन्धित समाचार