शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • समाचार
  • आज देशभर मौसम सफा रहने

आज देशभर मौसम सफा रहने

  • शुक्रबार, कार्तिक १, २०८२
आज देशभर मौसम सफा रहने

बाजुरा— जल तथा मौसम विज्ञान विभागले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया मौसम सफा रहने छ ।

त्यसैगरी, आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार