शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बजार
  • सुनको मूल्य हालसम्मै उच्च, साढे २ लाख नाघ्यो

सुनको मूल्य हालसम्मै उच्च, साढे २ लाख नाघ्यो

  • बिहिबार, अशोज ३०, २०८२
सुनको मूल्य हालसम्मै उच्च, साढे २ लाख नाघ्यो

काठमाडौं —नेपाली बजारमा सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाएको छ ।

सुनको मूल्य आज एकैदिन तोलामा २ हजार रुपैयाँले बढेर २ लाख ५० हजार नाघेको हो । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा २ हजारले बढेर २ लाख ५० हजार ९ सय रुपैयाँ कायम भएको छ ।

बुधबार सुनको मूल्य २ लाख ४८ हजार ९ रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्यमा पनि ३५ रुपैयाँले बढेर ३ हजार २७५ रुपैयाँ कायम भएको हो । हिजो चाँदीको मूल्य ३ हजार २ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार