शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • समाचार
  • कोशी प्रदेशमा हल्का वर्षाको सम्भावना, अन्यत्रको मौसम कस्तो रहला ?

कोशी प्रदेशमा हल्का वर्षाको सम्भावना, अन्यत्रको मौसम कस्तो रहला ?

  • बुधबार, अशोज २९, २०८२
कोशी  प्रदेशमा हल्का वर्षाको सम्भावना, अन्यत्रको मौसम कस्तो रहला ?

बाजुरा—हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउसो कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राति देशभरको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार