शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • त्रिवेणी
  • बाजुराकाे त्रिबेणीमा भालुको आक्रमणबाट एकजना घाइते

बाजुराकाे त्रिबेणीमा भालुको आक्रमणबाट एकजना घाइते

  • शनिबार, अशोज १८, २०८२
बाजुराकाे त्रिबेणीमा भालुको आक्रमणबाट एकजना घाइते

बाजुरा‍– बाजुराको त्रिवेणी नगरपालिका–६ पिपलताेला बस्ने २० वर्षीय प्रकाश बुढा हिजो दिउँसो भालुको आक्रमणबाट घाइते भएका छन् । स्थानीयवासीका अनुसार बुढा जंगलबाट बाख्रा चराएर फर्कने क्रममा भालुले अचानक आक्रमण गर्दा घाइते भएका बताएका छन ।

घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल मार्तडी ल्याइएकाे राष्टिय बिपत जाेखीम न्युनिकरण तथा बिपत ब्यवस्थापन प्राधिकरणकाे बुलेटिनमा उल्लेख गरिएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार