शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • समाज
  • बाजुरामा चरेश सहित एक युवक पक्राउ

बाजुरामा चरेश सहित एक युवक पक्राउ

  • बिहिबार, अशोज २, २०८२
बाजुरामा चरेश सहित एक युवक पक्राउ

बाजुरा– बाजुराबाट एक युवक बुधबार एक किलो चरेश सहित पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा  जिल्लाको बुढीनन्दा  नगरपालिका–१० बस्ने २८ वर्षीय विरेन्द्र थापा रहेका छन ।
बडीमालिका नगरपालिकाको बाउलीबाट जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा सूचना अधिकारी देव बहादुर चौधरीले बताएका छन् ।

प्रहरीले निजकाे  झोलामा खोज तलासी गर्दा सेतो प्लाष्टिकमा बेरेर राखेको र अवस्थामा गस्ती टोलीले पक्राउ गरेको बताएका छन् । प्रहरीले यस बारेमा थप अनुसन्धान गरिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार