आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • समाचार
  • प्रधान सेनापति सिग्देल शीतल निवासमा, नयाँ सरकारको टुंगो गरिँदै

प्रधान सेनापति सिग्देल शीतल निवासमा, नयाँ सरकारको टुंगो गरिँदै

  • शुक्रबार, भदौ २७, २०८२
प्रधान सेनापति सिग्देल शीतल निवासमा, नयाँ सरकारको टुंगो गरिँदै

काठमाडौँ– प्रधान सेनापति अशोकराज सिग्देल राष्ट्रपति भवन शीतल निवास पुगेका छन् । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार बनाउने कोसिस भइरहेका बेला वार्ताका लागि सिग्देल शीतल निवास पुगेका हुन् ।

उनले जेन-जी आन्दोलनकारीसँग नेपाली सेनाका परमाधिपतिसमेत रहेका राष्ट्रपति पौडेलको तर्फबाट वार्ता गर्दै आएका छन् ।

शुक्रबार हुने भनिएको निर्णायक वार्तामा संवैधानिक जटिलताको गाँठो फुके कार्कीले प्रधानमन्त्रीको शपथ लिनेछिन् ।

चर्चामा

सम्बन्धित समाचार