शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • राजनीति
  • रामकुमारीको प्रस्ताव : पूर्व प्रधानमन्त्रीहरूलाई सक्रिय राजनीतिबाट बिदा दिऔं

रामकुमारीको प्रस्ताव : पूर्व प्रधानमन्त्रीहरूलाई सक्रिय राजनीतिबाट बिदा दिऔं

  • बिहिबार, भदौ २६, २०८२
रामकुमारीको प्रस्ताव : पूर्व प्रधानमन्त्रीहरूलाई सक्रिय राजनीतिबाट बिदा दिऔं

काठमाडौं —एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले पूर्व प्रधानमन्त्री सबैलाई सक्रिय राजनीतिबाट बिदा दिनुपर्ने बताएकी छन् ।

सामाजिक सञ्जालमा विचार राख्दै झाँक्रीले राष्ट्रपति रामचन्द्र पौडेललाई सार्वजनिक गर्नुपर्ने माग समेत गरेकी छन् । राष्ट्रपति पौडेललाई नयाँ सरकार गठनमा भूमिका विहिन बनाइएको भन्दै आवाज उठ्न थालेको छ ।

झाँक्रीले राजनीतिक पार्टीहरूको व्यापक पुनर्गठनको आवश्यकता रहेको बताइन् । उनी भन्छिन्, ‘जेनजीका भ्रष्टाचार नियन्त्रण लगायतका उचित माग पुरा गरौं । सबै समस्याको समाधान चालु संविधानबाटै खोजौं ।’

चर्चामा

सम्बन्धित समाचार