सोमवार, मंसिर २३, २०८२
  • होमपेज
  • समाज
  • गंगा दाहालको घरमा मृत भेटिएका व्यक्ति सुनाकोठीका सुरज खत्री

गंगा दाहालको घरमा मृत भेटिएका व्यक्ति सुनाकोठीका सुरज खत्री

  • बुधबार, भदौ २५, २०८२
गंगा दाहालको घरमा मृत भेटिएका व्यक्ति सुनाकोठीका सुरज खत्री

नकेपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालको घरमा मृत भेटिएका व्यक्तिको पहिचान भएको छ । जलेको अवस्थामा मृत भेटिका व्यक्ति सुरज खत्री रहेको बताइएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार मृत भेटिएका व्यक्ति ललितपुरकै सुनाकोठीका २५ वर्षीय सुरज खत्री हुन् ।

जलेको अवस्थामा भेटिएका उनको शव अहिले पोष्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ । जेनजी प्रदर्शन उग्र बनेपछि मंगलबार दाहालको घरमा आगजनी भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार