सोमवार, मंसिर २३, २०८२
  • होमपेज
  • समाचार
  • त्रिभुवन विमानस्थल अनिश्चितकालका लागि बन्द

त्रिभुवन विमानस्थल अनिश्चितकालका लागि बन्द

  • बुधबार, भदौ २५, २०८२
त्रिभुवन विमानस्थल अनिश्चितकालका लागि बन्द

 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालीन बन्द भएको छ । मंगलबार बन्द गरिएको विमानस्थल खुल्ने निश्चित छैन । विषम परिस्थितिका कारण अनिश्चितकालका लागि बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।

कार्यालयले एक सूचना जारी गर्दै विमानस्थल अर्को सूचना जारी नभएसम्म नखुल्ने स्पष्ट पारेको हो । यसअघि विमानस्थल आज १२ बजे खुल्ने गरी बन्द गरिएको थियो । आन्तरिक र बाह्य दुवै उडानहरू अहिले प्रभावित बनेका छन् ।

चर्चामा

सम्बन्धित समाचार