सोमवार, मंसिर २३, २०८२
  • होमपेज
  • समाज
  • बैंक लुटपाटमा संलग्नलाई सेनाले गर्यो पक्राउ

बैंक लुटपाटमा संलग्नलाई सेनाले गर्यो पक्राउ

  • बुधबार, भदौ २५, २०८२
बैंक लुटपाटमा संलग्नलाई सेनाले गर्यो पक्राउ

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न पाँच जनालाई नेपाली सेनाले पक्राउ गरेको छ । आन्दोलनको नाममा फाइदा उठाउँदै मंगलबार राति काठमाडौंको बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाट गर्न पुगेका पाँच जनालाई सेनाले नियन्त्रणमा लिएको हो ।

जेनजी आन्दोलनपछि बैंक लुटपाट गर्ने कार्यमा संलग्न भएको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

चर्चामा

सम्बन्धित समाचार