शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

  • मङ्लबार, भदौ २४, २०८२
सेयर गर्नुहोस् :
प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । सोमबार र मंगलबार भएको जेनजी प्रदर्शनपछि सिग्देलले केहीबेरमा सम्बोधन गर्न लागेका हुन् ।

नेपाली सेना स्रोतका अनुसार, पछिल्लो परिस्थितिको बारेमा सिग्देलले जानकारी गराउन लागेका हुन् ।

चर्चामा

सम्बन्धित समाचार