सोमवार, मंसिर २३, २०८२
  • होमपेज
  • समाचार
  • सेनाले भन्यो : ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक क्षेत्र जाेगाउँ

सेनाले भन्यो : ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक क्षेत्र जाेगाउँ

  • मङ्लबार, भदौ २४, २०८२
सेनाले भन्यो : ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक क्षेत्र जाेगाउँ

ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु हामी सबैको साझा दायित्व रहेकाे बताएकाे छ ।  नेपाली सेनाले नेपाल र नेपाली जनताको जिउज्यानको रक्षा गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै परिस्थिति थप जटिल हुन नदिन र संयमता अपनाउन अपिल गरेको छ ।

यस विषम परिस्थितिमा देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु सबैको कर्तव्य रहेको सेनाले स्मरण गराएको छ ।
May be an image of text

चर्चामा

सम्बन्धित समाचार