शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • समाचार
  • प्रदर्शनकारीले लगाए संसद् भवनमा आगो

प्रदर्शनकारीले लगाए संसद् भवनमा आगो

  • मङ्लबार, भदौ २४, २०८२
प्रदर्शनकारीले लगाए संसद् भवनमा आगो

काठमाडौं — जेनजी आन्दोलन देशभर नियन्त्रणबाहिर गएको छ । प्रदर्शनकारीले बानेश्वरस्थित संसद भवन छिरेर तोडफोड र आगजनी गरेका छन् ।

उपत्यकाका सबै प्रहरी युनिटका प्रहरी अहिले भिड नियन्त्रणमा लिन नसकेपछि सादा पोशाकमा बाहिर निस्केका छन्

प्रधानमन्त्रीले भर्खरै राजीनामा दिइसकेका छन् ।

चर्चामा

सम्बन्धित समाचार