बुधबार, मंसिर २५, २०८२
  • होमपेज
  • सुचना प्रबिधी
  • चल्न थाल्यो फेसबुक

चल्न थाल्यो फेसबुक

  • सोमवार, भदौ २३, २०८२
चल्न थाल्यो फेसबुक

जेनजीको आन्दोलनसँगै कतिपय ठाउँमा सामाजिक सञ्जाल फेसबुक खुल्न थालेको छ । कैयन प्रयोगकर्ताले फेसबुक खुल्न थालेको बताएका छन् ।

वर्ल्डलिंक, सुबिसूसहितको इन्टरनेटबाट फेसबुकसहितका सामाजिक सञ्जाल खुल्न थालेका हुन् । तर, नेपाल दूरसञ्चार प्राधिकरणले भने सरकारी निर्णय कायमै रहेको बताएको छ । यस्तै इन्टरनेट सेवा प्रदायक सङ्घका अध्यक्ष सुधीर पराजुलीले पनि हालसम्म कुनै निर्देशन आइनसकेको बताए ।

चर्चामा

सम्बन्धित समाचार