• होमपेज
  • समाचार
  • जेनजीले जलाए मानव अधिकार आयोगको गाडी

जेनजीले जलाए मानव अधिकार आयोगको गाडी

  • सोमवार, भदौ २३, २०८२
जेनजीले जलाए मानव अधिकार आयोगको गाडी

जेनजीले नयाँ बानेश्र क्षेत्रमा मानव अधिकार आयोगको गाडी जलाएका छन् । सोमबार दिउँसो एभरेस्ट हस्पिटल अगाडि उनीहरुले आयोगको गाडीमा आगजनी गरेका हुन् ।

चर्चामा

सम्बन्धित समाचार