बिहिबार, मंसिर २६, २०८२
  • होमपेज
  • समाचार
  • जेनजी प्रदर्शनकारीले गरे गण्डकी मुख्यमन्त्री कार्यालय घेराउ

जेनजी प्रदर्शनकारीले गरे गण्डकी मुख्यमन्त्री कार्यालय घेराउ

  • सोमवार, भदौ २३, २०८२
जेनजी प्रदर्शनकारीले गरे गण्डकी मुख्यमन्त्री कार्यालय घेराउ

 पोखरामा जेनजी प्रदर्शनकारीले गण्डकी प्रदेशका मुख्यमन्त्री कार्यालय घेराउ गरेका छन् । प्रर्दशनकारीले मुख्यमन्त्री कार्यालय घेराउ गरेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप जारी छ ।

चर्चामा

सम्बन्धित समाचार